२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्रले बुझाए कोरोना भाइरस संक्रमण रोकथाम उपचार कोषमा २ करोड



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम उपचार कोषमा २ करोड रुपैयाँ राहत उपलव्ध गराउनु भएको छ ।

आइतबार पूर्व राजा ज्ञानेन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई सो रकम बुझाएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रले हिमानी कोषमार्फत २ करोड रुपैयाँ कोषमा जम्मा गरेका हुन् ।