१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून आयोगका पदाधिकारीले पन्ध्र दिनको तलब कोषमा जम्मा गर्ने



अ+ अ-

काठमाडौं । कानून आयोगका अध्यक्ष र उपाध्यक्षले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पन्ध्र दिन बराबरको तलब दिने भएका छन् । आयोगका अध्यक्ष माधव पौडेलले रासससँग कुरा गर्दै विश्वभरि नै फैलिएको कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बनाएको कोषमा १५ दिन बारबरको तलब दिने निर्णय गरेको बताउनुभयो ।

अन्य कर्मचारीको हकमा भने मुख्य सचिवको अध्यक्षमा सम्पन्न भएको बैठकबाट निर्णय भए बमोजिम रकम कट्टा गरी सम्बन्धित कोषमा दालिल गर्ने आयोग आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।