१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अपडेट: १ लाख ४५ हजार ५२१ को मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण सुक्रबार विहानसम्म मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५२१ पुगेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ६१७ जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ ।

अहिले विश्वभर १४ लाख ८९ हजार ३८१ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ५८८ को अवस्था गम्भीर रहेकोे छ । चीनमा अहिले पछिल्लो समय २६ जनामा नयाँ संक्रमण देखिएको छ ।