२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त



अ+ अ-

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त हुनु भएको छ । मन्त्रिपरिषदको सिफारिस अनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनको राजदूतको रूपमा नियुक्त गर्नुभएको हो ।


चीनका लागि नब नियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे

‘राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा महेन्द्रबहादुर पाण्डेलाई गणतन्त्र चीनका लागि नेपालको आवसीय राजदूतमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।