२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार भुकम्पको धक्का महसुस



अ+ अ-

पोखरा । देशमा लक डाउन जारी रहेका बेला पोखरामा भुकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार ११ बजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्पले आएपछि मानिसहरु घर बाहिर निस्किएका छन्। कती रेक्टरको भुकम्प गएको बिस्तृत समाचार आउन बाँकी छ ।

पोखराका मानिसहरुले सामाजिक सञ्जालहरुमा भूकम्पको धक्का महसुस भएको स्टाटस र ट्विटहरु राखेका छन् ।