२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार भुकम्पको धक्का महसुस



अ+ अ-

पोखरा । देशमा लक डाउन जारी रहेका बेला पोखरामा भुकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार ११ बजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्पले आएपछि मानिसहरु घर बाहिर निस्किएका छन्। कती रेक्टरको भुकम्प गएको बिस्तृत समाचार आउन बाँकी छ ।

पोखराका मानिसहरुले सामाजिक सञ्जालहरुमा भूकम्पको धक्का महसुस भएको स्टाटस र ट्विटहरु राखेका छन् ।