![](https://newspolar.com/wp-content/uploads/2022/03/Beni_Surung_SE6UEi5Dqa.jpg)
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माणको तयारी गरिँदैछ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको सुरुङ मार्ग निर्माण सुरु भएको छ ।