९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका एकजना कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

जवरजस्ती करणीमा जेल परेका तामाङले श्रीमतीको हत्या गरेका वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हत्यापछि तामाङ भने फरार रहेका छन् ।

यसमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।