१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा भित्र तिब्र असन्तुष्टि : दल बिभाजनकै संकेत !



अ+ अ-

काठमाडौ । नेकपाभित्र तीब्र रुपमा असन्तुष्टि बाहिर आएको देखिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेसँगै यस्तो अवस्था देखिएको छ । बर्तमान कानून अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको थियो । के बिषयमा संशोधन गर्ने भन्ने टुङ्गो लागिनसकेको उच्च श्रोतले बतायो । यता मन्त्री परिषद्को बैठक समकएलगत्तै पूर्बमाओबादीका तर्फबाट मन्त्री भएकाहरुको छुट्टै बैठक बसेर छलफलका लागि अध्यक्ष प्रचण्ड निबास खुमलटार पुगेका छन् । यो परिस्थिति एकाएक विकसित भएपछि नेकपामा फुटकै संकेत देखिएको बताइएको छ । स्रोतका अनुसार दुई अध्यक्ष ओली र प्रचण्डबीचको पछिल्लो समयको असमझदारी र सरकारको आलोचनामा पनि पूर्व माओवादी नेताहरु नबोलेको भन्दै ओली आक्रोषित भएपछि फुटतर्फ नेकपा अग्रसर भएको हो कि भन्ने आसय विश्लेषकहरुले नै राख्न थालेका छन् ।