२१ भाद्र २०८३, आईतवार
,
Latest
पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई मृत्यु ,चार घाइते



अ+ अ-

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, रनगाईमा मङ्गलबार बिहान ट्रयाक्टर दुर्घटना भएको छ ।

ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । दुर्घटनाान पल्टिएको लु ४ त २४०२ नम्बरको ट्रयाक्टर रहेको छ । 

तस्बिरः माधव बेल्वासे,रासस