३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर पौडेलबाट आन्दोलनमा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखााको अवलोकन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले जेन जी आन्दोलनकाक्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गर्नुभएको छ ।

गभर्नर पौडेलले उक्त शाखामा आन्दोलनका क्रममा पुगेको क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिनु भएको छ ।

अवलोकनमा गभर्नरसहित बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल लगायत बैंकका कर्मचारीको उपस्थिति थियो ।