१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुच्चेपाटीको भाटभटेनी स्टोरमा ६ वटा शव भेटिए



अ+ अ-

काठमाडौं । चाबहिलको चुच्चेपाटीमा रहेको भाटभटेनी स्टोरमा ६ वटा शव भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।

२४ भदौमा भएको जेनजीको आन्दोलनमा भाटभटेनीमा आगजनी भएको थियो ।