२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेश पायल राईले जेन–जीसँग मागे सञ्चार तथा पर्यटनमन्त्री



अ+ अ-

काठमाडौं । चर्चित एवम् लोकप्रिय गायक राजेश पायल राईले आफूलाई सञ्चार तथा पर्यटन मन्त्री बनाउन जेन–जीसँग माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई सञ्चार र पर्यटन मन्त्रालयको नेतृत्व दिने हो भने राम्रोसँग काम गर्न सक्ने बताएका छन् ।

पर्यटन र संगीतका विकास गर्न के चाहिन्छ भन्ने आफूलाई थाहा भएको दाबी पनि गरका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –

#GEN_Z भाइहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु यदी म भन्दा धेरै विदेश कोही पुगेको प्रमान ल्याउ मेरो PASSPORT र तिम्रो Passport Check गरु यो मेरो दावा हो,मलाई थाहा छ पर्यटन र संगीतको बिकाश ! आँट गर्नै हो भने असम्भब कही छैन #genz #GenZVoices.

 




भर्खरै