१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनकारीहरुले गरे माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड



अ+ अ-

काठमाडौँ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन जारी छ ।

कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोड गरिरहेका छन् ।

यसैबीच एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ ।

त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोड गर्दै भित्र पस्ने तयारी गरिरहेका छन् । यसअघि प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् ।