१० श्रावण २०८३, आईतवार
,
Latest
पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ कर्ण थापाले विधान महाधिवेशनमा पेस गर्न नपाएको फरक मत



अ+ अ-

काठमाडौँ । एमाले विधान महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न पाएनन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित थापाले फरक मत राख्न खोजेका थिए ।

थापा फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए तर अध्यक्ष केपी ओलीले रोकेपछि उनी आधा घण्टासम्म उभिएर फरक मत नपढी बसेका थिए । अध्यक्ष ओलीले र थापा बिच केही दिनअघि ३ घण्टा सम्बाद भएको थियो । तर वान टु वान कुरामा उहाँहरु बिच कुनै सहमति भएन ।

एक प्रतिनिधिका अनुसार ओलीले ‘अस्ति १२ देखि ३ बजेसम्म तपाईँ र मेरो कुरा भएकै हो । किताब बाँड्न दिएकै छ । तपाईँले मलाई कन्भिन्स गर्न सक्नुभएन जानुस् ।’ भनेर लगाउनु भयो ।

फरक मतको पूर्णपाठ

।[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/09/karna-thapa-report.pdf” title=”karna thapa report”]