१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाम्रो पात्रो’ एपले दर्ताका लागि प्रक्रिया थाल्यो



अ+ अ-

काठमाडौं। नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै ‘हाम्रो पात्रो’ एपले दर्ता प्रक्रिया सुरु गरेको छ।

मन्त्रालयका अनुसार एपका प्रतिनिधिले इमेलमार्फत आवश्यक कागजात पठाउँदै दर्ता प्रक्रिया अघि बढाएका छन्। ‘हाम्रो पात्रो’ नेपालमा सबैभन्दा धेरै प्रयोग हुने एपमध्ये एक मानिन्छ।

यसैबीच, फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाले पनि नेपाल सरकारसँग सम्पर्क गरेका छन्। सिंगापुरस्थित मेटाका प्रतिनिधिले सञ्चार मन्त्रालयसँग सम्पर्क गर्दै दर्ता प्रक्रिया सम्बन्धी विवरण मागेका थिए।

मन्त्रालयले आवश्यक जानकारी उपलब्ध गराइसकेपछि मेटा पनि नेपालमा दर्ता हुन इच्छुक देखिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै