२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली शीतल निवासमा !



अ+ अ-

काठमाडौँ । नेकपाको सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । 

सचिवालय बैठक साढे पाँच बजेका लागि तय भएको भनिएको थियो । त्यसअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेकोले बैठक केही समय ढिला भएको बुझिएको छ ।

आजको सचिवालय बैठकलाई नेकपाभित्रको विवादका विषयमा निर्णायक भनिएको छ । त्यसैले प्रधानमन्त्रीले यो दुई तीन दिनयता व्यापक मात्रामा परामर्श गर्नुभएको छ । 

आज बैठक सुरु हुनुअघिको उहाँले राष्ट्रपति भण्डारीसँग गर्नुभएको भेटलाई पनि अर्थपूर्ण मानिएको छ ।