१६ भाद्र २०८३, मंगलवार
,
Latest
कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजेल र मट्टितेलको मूल्य घट्यो



अ+ अ-

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटेको छ ।

इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले खुद्रा बिक्रीमा परिवर्तन गरेको हो। निगमका अनुसार डिजेल र मटिटेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ। तर पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य यथावत राखिएको छ।

हवाई इन्धनमा पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि मूल्य १ अमेरिकी डलरले घटाइयो भने काठमाडौंबाट अन्तर्राष्ट्रिय उडानका लागि ७ अमेरिकी डलरको कटौती गरिएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ब्रेकइभेन पोइन्टमा कायम गरिएको छ।