१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक बस्दै



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणसँगै अन्य नियमित एजेण्डाहरु समेत रहेको जनाइएको छ । 

प्रधानन्त्री देउवा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन पुस २५ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले पुस २६ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।