१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सी चिनफिङले गरे ओलम्पिक खेल स्थलको अवलोकन (हेर्नुहोस् तस्वीर)



अ+ अ-

चीनको राजधानी बेइजिङमा आगामी फेब्रुअरीमा आयोजना हुने हिउँदे ओलम्पिक खेलको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड महामारी फैलिइरहेको अवस्थामा चीनमा आयोजना हुन लागेको यस खेलप्रति विश्वले नै चासो व्यक्त गरिरहेको छ तर चीनको तयारी उच्च गतिमा छ । 

यस खेलमा विश्वका १०० भन्दा बढी मुलुकका खेलाडी सहभागी हुँदैछन् । खेलको तयारी अभूतपूर्व रुपमा गरिएको छ । 

बेइजिङले यसअघि पनि गृष्मकालीन ओलम्पिक आयोजना गरेको थियो । बेइजिङ विश्वकै एउटा त्यस्तो भाग्यमानी पहिलो शहर हो जसले गृष्मकालीन र हिउँदे दुबै ओलम्पिक आयोजना गर्ने सुअवसर पाएको छ । सिन्ह्वा

हेर्नुहाेस् तस्वीरहरू