७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित



अ+ अ-

काठमाडौं । संसदीय समितिबाट भूमि सम्बन्धी विधेयक बहुमतले पारित भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा प्रस्तावित प्रतिवेदनमाथि एमाले र कांग्रेसका सांसदको समर्थनको आधारमा विधेयक बहुमतले पारित भएको हो ।

विधेयकबारे माओवादी र रास्वपाले भने विधेयकमाथि फरक मत लेख्ने भएका छन् । फरक मत लेखेर भोलि शुक्रबार दिने बताईएको छ ।