१० श्रावण २०८३, आईतवार
,
Latest
‘बेलायतको हितलाई प्राथमिकतामा’ राख्दै ट्रम्पसँगको सम्बन्धलाई अघि बढाइने : बर्नहम नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियो: इरान लागुऔषधसहित दुई जना नियन्त्रणमा पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख हटाउन जनमतको समर्थन



अ+ अ-

काठमाडौँ । जनमत पार्टीले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउन समर्थन गर्ने भएको छ ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन सत्ता साझेदार दलहरूबीच छलफल भइरहेको बताउँदै जनमत पार्टीले पनि त्यो एजेन्डामा समर्थन जनाउने बताएका हुन् ।

सत्ता साझेदार दलमा जनमत पनि रहेको र सत्ता साझेदार दलकै समर्थनमा मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार रहेको भन्दै उनले उपसभामुख हटाउने एजेन्डामा जनमतको समर्थन र साथ रहने प्रस्ट पारे ।