६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुला दलका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरेर लोकतन्त्रको खिल्ली उडाए: रास्वपा



कबिन्द्र बुर्लाकोटी
अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले ठुला दलका सांसदहरु धमाधम खाली कागजमा हस्ताक्षर गर्दै, लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूलाई खाली कागजमा हस्ताक्षर पछि महामन्त्री बुर्लाकोटीले यस्तो टिप्पणी गर्नुभएको हो ।

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूलाई हस्ताक्षर गराईएको छ ।सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले(कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।