१९ मंसिर २०८२, शुक्रबार
,
Latest
बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुला दलका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरेर लोकतन्त्रको खिल्ली उडाए: रास्वपा



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले ठुला दलका सांसदहरु धमाधम खाली कागजमा हस्ताक्षर गर्दै, लोकतन्त्रको खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूलाई खाली कागजमा हस्ताक्षर पछि महामन्त्री बुर्लाकोटीले यस्तो टिप्पणी गर्नुभएको हो ।

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूलाई हस्ताक्षर गराईएको छ ।सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले(कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।