५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो ७२ जना सहसचिवको सरूवा (को, कहाँ ?)



सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अ+ अ-

काठमाडौं: नेपाल सरकार (मन्त्रिपरिषद्) को यही साउन २६ गतेको निर्णय अनुसार ७२ जना सहसचिवको विभिन्न स्थानमा सरुवा, काज र कामकाजमा खटाएको छ ।

विवरण अनुसार, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएका रुद्र प्रसाद लामिछानेलाई थारु आयोगमा सरुवा गरिएको छ । यस्तै, सहसचिवहरु हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालय, निता

पोख्रेल अर्याललाई स्वास्थ्य मन्त्रालय, भूपेन्द्र थापालाई उद्योग वाणिज्य मन्त्रालय, प्रदीप कुमार कोइरालालाई राष्ट्रपतिको कार्यालय, श्रीराम ठाकुरलाई अख्तियारमा सरुवा गरिएको छ ।

अन्य सहसचिवहरुको विवरण यसैसाथ संलग्न छ ।