१२ असार २०८३, शुक्रबार
,
Latest
२३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इएफएल: चेल्सीद्वारा टोटेनह्याम पराजित



अ+ अ-

इङल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता इएफएल अन्तरगत गएराति भएको पहिलो लेगको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीका लागि पहिलो हाफको पाचौं मिनेटमै काई हाभार्जले गोल गरेका थिए भने ३४ अौ मिनेटमा टोटेनह्यामका बेन डेभिसले आत्मघाती गोल गरेका थिए ।

कोभिड संक्रमण र घाइते खेलाडीका कारण संकट व्यहोरिरहेको चेल्सीका लागि यस खेलमा सबैजसो खेलाडी उपलब्ध थिए ।