२६ असार २०८३, शुक्रबार
,
Latest
आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ वकिल कारबाहीमा, लाइसेन्स समेत निलम्बनमा



अ+ अ-

काठमाडौँ । २ जना अधिवक्ता कारबाहीमा परेका छन् । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता ललित बहादुर केसी र खगेन्द्र बोहोरालाई कारबाही गरेको हो ।

परिषद्ले अधिवक्ता केसीलाई नसिहतको सजाय र अधिवक्ता बोहोरालाई १ वर्ष वकालत गर्न नपाउने गरी कानून व्यवसायको प्रमाणपत्र निलम्बन गरेको जनाएको ।

नेपाल कानून व्यवसायी परिषद्को अनुशासन समितिको असार २० को निर्णयानुसार उनीहरुलाई कारबाही गर्ने निर्णय भएको थियो । परिषदलाई उदृत गर्दै सर्वोच्च अदालतले २ वकिलमाथि कारबाही भएको जनाएको छ ।




भर्खरै