२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा गर्मीको चेतावनी जारी



अ+ अ-

एजेन्सी । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले जापानभर गर्मी बढ्दै जाने अनुमानसहितको चेतावनी जारी गरेको छ ।

देशको धेरैजसो भागमा गर्मी बढेको चेतावनी जारी गरिएको छ । हालको उच्च तापक्रम जीवनको लागि खतरापूर्ण रहेको जेएमएले जनाएको छ ।

जसमा होक्काइडोका केही भागहरू, जसले रेकर्ड उच्च तापक्रम अनुभव गरेका छन् । तोचिगी, गुन्मा, सैतामा, हिरोशिमा र नागासाकी, साथै टोकियो पनि समावेश छन् ।

मौसम एजेन्सीका अनुसार तोयोका शहर, ह्योगो प्रान्तमा दिनको उच्चतम तापक्रम ३९ डिग्री सेल्सियस र इचिनोसेकी शहर, इवाते प्रान्त र फुकुशिमा, माएबाशी, कुमागाया, क्योटो र मैजुरु शहरहरूमा ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

मौसम अधिकारीहरूले मानिसहरूलाई गर्मीबाट बच्न पर्याप्त उपायहरू अपनाउन आग्रह गरेका छन् ।