पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ । एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो ।