काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासल जादै हुनुहुन्छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको भण्डारीको सचिवालयले जनाएको छ ।









