२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीसीआर टेस्ट बढाउनु पर्ने माग गर्नेमाथि प्रहरीले बर्षायो पानीका फोहरा, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले पीसीआर परीक्षण गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा बर्षाएको छ । मंगलबार विहान प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतलाई प्रहरीले पानीको फोहरा बर्षाएको हो । 

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्र्नुको साटो सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन् ।

हेरौ तस्विरहरु