१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक नै लिम्पियाधुरामा गरौं : सांसद बम



अ+ अ-

काठमाडौं । नेकपा सांसद गोपालबहादुर बमले संसद बैठक नै लिम्पियाधुरामा गर्नुपर्ने बताएका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बमले कुटनीतिक ढंगले नेपालको भूमि फिर्ता नभए कडा कदम चाल्नुपर्ने बताएका छन् ।

बमले भारत कुटनीतिक तवरबाट भूमि फिर्ता नभए सेना प्रहरी सँगै सांसदहरु लिम्पियाधुरा गएर बैठक बसाउनुपर्ने धारणा राखे ।