२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिसावको चिन्ता नगर्नुहोस् कोरोनाको चिन्ता गर्नुहोस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले अहिले पैसाको हिसावको चिन्ता गर्नु भन्दा कोरोना भाइरसको चिन्ता गर्नुपर्ने भएको बताएका छन् । 

बुधवार संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले राष्ट्रिय संकटको वेला कसैले भष्ट्रचार गर्छ भने त्यो कुनै पनि हालतमा शैय नहुने बताएका हुन् । 

प्रधानमन्त्री ओलिले अहिले कोभीडको माहामारी भएको वेला कोहि कतै भष्ट्रचार नभएकै होला भन्न आफुले नसक्ने समेत बताएका हुन् ।