५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने काम बन्द गरौ: योगेश भट्टराई



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गर्नुभएको छ ।

सचिब भट्टराईले आपसमा विमर्श गरी सहकार्य मार्फत समाधान खोज्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ

च्यासललाई ललकार्ने,
च्यासलबाट ललकार्ने,
कृपया यो तरिका बन्द गरौ,
बसौं, आपसमा विमर्श गरौ,
सहकार्य मार्फ़त समाधान खोजौ,
जबजको मर्म पनि यही हो,
राष्ट्र, जनता र एमाले,
हामी सबै एक ठाँउ उभिने आधार !

पूर्वराष्ट्रपति विद्या देवी भण्डारी पार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ ।