समुद्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा रहेको हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पा र जुम्ला जोड्ने सडकमा जीप । आव २०७६/०७७ मा यस सडक खण्डलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु पाँच करोड बजेट विनियोजन गरेको छ । तस्वीरः निरज थकाली/रासस
© 2023