‘माइला कान्छा अभियान’बाट वितरण गरिएको राहत लिन आएका पोखराका विभिन्न वडाका विपन्न परिवार । पोखरा–९, प्रदर्शनी केन्द्रबाट ३७५ जनालाई शुक्रबार राहत वितरण गरिएको हो । तस्बिरः जमुनावर्षा शर्मा/रासस
© 2023