२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाले संविधान संशोधन गर्दै , सांसद सरिता गिरीकाे प्रस्ताव अस्वीकृत



अ+ अ-

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

संबिधान संशोधन सम्बन्धी छलफलका लागि सासद पुष्पकमल दहाललाई शभामुख अग्निप्रसाद सापकोटाले समय दिए लगत्तै आफु बसेको स्थान बाट उठेर बोल्नका लागि गिरीले समय माग गर्नुभएको थियो ।

उहा उठेपछि अन्य सासदहरुले आपत्ति  जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले  प्रस्ताब अस्वीकृत भएको जानकारी गराउदै बस्नका लागि आग्रह गर्नुभएको थियो ।