१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको निर्णयले सम्पूर्ण नेपालीहरु गौरवान्वित भएका छन् : रावल



अ+ अ-

काठमाडौं । नेकपा सांसद डा भीम रावलले अतिक्रमित भूमि नेपालको नक्सामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रुपमा भूमि फिर्ता गर्न केही चुनौतीहरु रहेको बताउनुभएको छ   । 

संसदमा बोल्दै नेता रावलले सरकारको निर्णयले सम्पूर्ण नेपालीहरु गौरवान्वित भएको उल्लेख गर्दै उहाँले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भएपनि कुशल रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले असल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

संविधान संशोधनका लागि भएको राष्ट्रिय एकतापछि कुनै पनि मित्र राष्ट्रले नेपालको आत्मनिर्णयको अधिकारमा कहिले पनि हस्तक्षेप गर्ने आँट नगर्ने बताउनुभयो ।