२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौमा ठुलो परिमाणमा बिस्फोटक पदार्थ सहित बिप्लवका कार्यकर्ता समातिए



अ+ अ-

काठमाडौं । काठमाडौ तारकेश्वर नगरपालिका–११ नेपालटार गोङ्गबू क्षेत्रबाट ठुलो मात्रमा  बिस्पोटक पदार्थ पक्राउ गरिएको छ । 

नेकपा माओबादी बिप्लव समुहका ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यको साथ बाट ग्रिनेड ,बिस्फोटक पदार्थ बनाउने सामग्रीसहित भारी परिमाणमा अवैध सामानहरु बरामद भएको छ  आज बिहान बज्राचार्य डेरामा छापा मार्दा ती सामान समातिएको हो स्थानिय सानु खत्री केसीको घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ क्षेत्रमा  बस्दै आएका बज्राचार्यले  डेरालाई हतियार भण्डारण केन्द्रको रूपमा प्रयोग गरेको सुचना पाएपछि प्रहरीले छापा मारेको हो ।
 
बज्राचार्यलाई  हिजो बिहान साढे एघार बजे पाटन क्याम्पस पछाडि तापाहिटीबाट समातिएको पछि उनले बिस्फोटक पदार्थ भण्डारण गरेको स्थान देखाएका थिए ।