२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाबाट हुने पहिलो उडान एकहप्ता पछि सर्यो



अ+ अ-

काठमाण्डौ । सरकारले अस्ट्रेलियाबाट नेपालीलाई स्वदेश फिर्ता ल्याउने भनेको पहिलो उडान तालिका एक हप्ता पछि सरेको छ ।

बुधबार नेपाल एअरलाइन्सले अस्ट्रेलियामा समस्यामा परेका नेपाली ल्याउन उडान भर्ने भनिए पनि प्राविधिक कारणले समयमै उडान सम्भव नहुँदा पछि सारिएको त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । दूतावासले अब आउँदो जनु २३ तारिखमा अस्ट्रेलियाको सिड्नीबाट पहिलो चार्टर्ड उडान हुनेछ ।

यस्तै नेपाल एअरलाइन्सकै दोस्रो उडान जुन २६ तारिखमा मेलबर्नबाट हुनेछ । जुन २ तारिखसम्म दूतावासमा फारम भरेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश पठाउने दूतावासको तयारी छ । पहिलो सूचीमा परेकालाई इमेलमार्फत जानकारी गराइएको दूतावासले जनाएको छ ।