५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपा सरकारबाट बाहिरिने



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक नेताले बताए ।

नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।

भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने चौधरीको तयारी छ ।