१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । कोरोना रोकथाम र नियत्रनणका  लागि हिमालय कुमार सिँह स्मृती प्रतिष्ठानले रुकुम अस्पताललाई बिभिन्न स्बास्थ्थ सागम्रीहरु सहयोग स्बरुप उपलब्ध गराएको छ । 

प्रतिष्ठानले ७० थान पिपिई सेट , पञ्जा सेट ४०० थान ,स्प्रे जेट मेसिन ३ थान क्लोरीड स्यानीटाइजर १५ लिटर  उपलब्ध गराईएको सस्थाले जनाएको छ । रुकुम बाट राष्ट्रियशभामा प्रतिनिधित्व गर्दे सासाद मायाप्रसाद आचार्य मार्फत नेपाल सिटिईभिटिका अध्यक्ष सुबोध ओलीलाई  सामग्री हस्तान्तरण गरिएको थियो । 

प्रतिष्ठानले  यस अघि  उदयपुर, वारा, सिन्धुली, पर्सा, दाङ्ग, रोल्पा, मुगु, पोखरा, बाग्लुङ्ग, स्याङ्गजा,  लगायतका जिल्ला अस्पतालमा पनि सहयोग सामग्री उपलब्ध गराईएको  संस्थाका अध्यक्ष अनुप कुमार सिँहले जानककारी दिनु भयो । प्रतिष्ठानले  काठमाण्डौका नेपाल मेडिकल कलेज, ह्याम्स अस्पताल,नेपाल प्रहरी अस्पताल, चापागाँउ सामुदायीक अस्पताल, आन्तरिक राजस्व विभाग र बालाजु प्रहरी प्रभाग लाई पनि  पिपिइ सेट, माक्स, ग्लोव्स, सेनीटाइजर, चस्मा  लगायतका सहयोग स्वरुप उपलब्ध गराएको थियो ।   

पूर्ब शभामुख कृष्ण बहादुर महरा, डा बिरेन्द्र झापाली ,तारा राज्य लक्ष्मी सिँहले पहल मा संकलन भएको सामग्रीहरु अन्य क्षेत्रमा सहयोग स्बरुप उपलब्ध गराईने प्रतिष्ठानले जनाएको छ । स्बास्थ्थ संकटमा समयमा सहयोग जुटाउनका लागि बरिष्ठ प्रहरी उपरिक्षक किरण बज्रचार्य, पूर्व सभासद डि।वी कार्की,  पत्रकार प्रल्हाद रिजाल, वरिष्ठ अधिवक्ता खेम सापकोटा, पूर्ब प्रहरी अतिरिक्त महानिरिक्षक रण बहादुर चन्द, अनिष राई, सम्बा तामाङ्ग, ओमनाथ महर्जन, सोना श्रेष्ठ ,राजन कुमार भुजेल, सोम भुजेल तथा अधिवक्ता रन्जित खड्का र रोजक अधिकारी   क्रियाशिल रहेको प्रतिष्ठानले जनाएको छ ।