२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

कंगनाको अर्को कडा कदम, ‘माफिया’ भन्दै नायीकाहरुको तस्बिर सार्वजनिक गरेपछि बलिउडमा हंगामा

कंगनाको अर्को कडा कदम, ‘माफिया’ भन्दै नायीकाहरुको तस्बिर सार्वजनिक गरेपछि बलिउडमा हंगामा
अ अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा गरेको एउटा पोष्टले फेरी बलिउडमा हंगामा भएको छ । उनले बलिउडमा परिवारवाद हावी भएको र केही परिवारको कब्जामा पुरै बलिउड भएका कारण अभिनेता सुशान्त सिंह राजपूतले आफ्नो जिवन त्याग गरेको भन्दै गहिरो अनुसन्धानको माग राखेकी थिइन् ।

उनको भिडियो सन्देश पछि बलिउडमा अहिले परिवारवादको वहस चर्को रुपमा उठेको छ । बुवा आमा निर्देशक भएका कारण फिल्ममा अवसर पाएका अभिनेता र अभिनेत्रीहरुको फिल्म वहिष्कार अभियान सामाजिक सञ्जालमा बढ्न थालेको छ । सामाजिक सञ्जालमा पनि उनीहरुका फलोअर्स घटेका छन् । कतिले सामाजिक सञ्जाल चलाउन बन्द गरिदिएका छन् । अहिले फेरी उनले एउटा पोष्ट गरेकी छन् जसले बलिउडमा अर्को भुइचालो आएको छ ।

उनको यो पोष्ट पछि नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको विरोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर विरोध जनाएकी छिन् ।

हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म माफिया’ भन्दै लेखेकी छन् । जसका कारण अन्य राम्रा कलाकारले अवसर नपाएको उनको भनाई छ ।