११ श्रावण २०८३, सोमबार
,
Latest
खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको टोकियोमा अहिलेसम्मकै बढी गर्मी



अ+ अ-

एजेन्सी । गत सोमवारदेखि जापानका धेरै क्षेत्रहरूमा तापक्रम बढेको छ । जहाँ तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । देशभरका २२ स्थानहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढीको गर्मी तापक्रम रिपोर्ट गरिएको छ ।

जुन यस वर्षको उच्चतम हो । एहिमे प्रिफेक्चरको साइजो शहरमा तापक्रम ३६.५ डिग्री सेल्सियस पुगेको छ । जबकि अयाकावा, कागावा प्रिफेक्चर, साथै मिमा, टोकुशिमा प्रिफेक्चर र टोकुशिमा शहरमा ३६.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

यसैबीच अन्य ४१५ स्थानहरूमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । मध्य टोकियोले यस वर्ष अहिलेसम्मकै सबैभन्दा तातो तापक्रम रहेको छ ।