२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान–इजरायल युद्ध–फोटोफिचर



अ+ अ-

एजेन्सी । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गर्यो ।

इजरायल विरुद्ध बदला लिन इरानले पनि १०० भन्दा बढी ड्रोनहरू प्रहार गर्यो । इजरायल र इरानबीच तनाव जारी छ ।

इजरायली आक्रमणपछि तेलको मूल्य १२ प्रतिशतले बढेको छ भने सेयर बजार घटेको छ । हमासको आक्रमणपछि इरान र इजरायलले पहिलोपटक प्रत्यक्ष आक्रमण गरेका छन् ।

इजरायलसँगै संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले बारम्बार अस्वीकार गरेको छ ।