२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाधिवेशनः उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

कीर्तिपुरमा जारी महाधिवेशनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

नामावली प्रकाशनमा ढिलाइ भएसँगै निर्वाचन तालिका प्रभावित बनेको छ । आज बिहान १० बजेबाट मतदान हुने तय भएको थियो ।

सार्वजनिक सूचीअनुसार अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।

यस्तै, खुल्ला उपाध्यक्षमा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।

महासचिवमा दिपक धामी, आर के रोमस र सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ सूचीः

 

 

 

 

 

 




भर्खरै