१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयन्द्र र हिमानीबाट बर्थिङ सेन्टरको शिलान्यास–फोटोफिचर



अ+ अ-

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरिएको छ ।

हिमानी ट्रष्टले निर्माण गर्न लागिरहेको बर्थिङ सेन्टरको ट्रस्टको संयोजक समेत रहनुभएकी पूर्वयुवराज्ञी हिमानी शाह र उहाँका छोरा हृदयेन्द्रले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

पूर्वयुवराज्ञी हिमानी र हृदयेन्द्र शनिबार नै जुम्ला पुग्नुभएको थियो ।