१५ असार २०८३, सोमबार
,
Latest
विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्री बीच छलफल, राजनीतिक दुर्घटनाको संवैधानिक खतरा भन्दै टिप्पणी



अ+ अ-

काठमाडौं । नेकपा तथा सरकार भित्र केही संकट आउनासाथ शितल निवासको सक्रियता बढ्ने गरेको छ । नेकपा भित्र जारी अन्तरसंघर्ष बढेसंगै राष्ट्रपति र प्रधानमन्त्रीको भेट पनि बाक्लिएको छ  । 

दुई दिन अघि मात्र एकै दिन दुई पटक राष्ट्रपति बिद्यादेवी भण्डारीसंग छलफल गर्नुभएका प्रधानममन्त्री केपी ओलीले आज बिहान पनि राष्ट्रपतिसंग भेट गर्नुभएको छ । सबैधानिक दायर भित्र रहेको राष्ट्रपति पटक पटक नेकपाको विवाद यसअघि पनि सक्रिय हुनु भएको थियो ।  

सिहदरबार र शितल निवासको बाक्लिएको भेटले राजनीतिक दुर्घटनाको संवैधानिक खतरा रहेको भन्दै टिप्पणी पनि हुन सुरु भएको छ ।