२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । बिहीबार सुनको मूल्य एकैदिन ७ सयले घटेको छ । बुधबार ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको सुन बिहिबार तेलामा ९१ हजारमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहदा त्यसको असर नेपालमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदी ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।