काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५३२० पुगेको छ ।